नेपालमा पप संगीतको आकर्सन र यसको प्रभाब

नेपालका पहिला पप गायक ओम बिक्रम बिस्टले सबै भन्दा पहिला पप गीत रिकॉर्ड गरेपछि यसको प्रभाब नेपालका नया पुस्ताका नया पीढीहरुलाई परेको देखिन्छ । आहिले त नेपाल पपछेत्रमा निकैनै आगादी गैसकेको छ । चाहे गाउन होस चाहे येसैछेत्रमा केही गर्ने उदेश्य लिएर होस एस्मा लागिपरेको देखिन्छ यो त संगीत छेत्रको लागी खुसिको कुरा हो तर, येसमा लागे पछि चुरोट नखाने भने सायेदै छैनन होला । आहिले को यो जून नया पुस्ता छ यसलाई आलिकती आनुसासित भएर, बिस्तारै शास्त्रीय संगीतमा यिनीहरुको लगाब बदाउने हो भने, नेपालको संगीत बिस्वो को संगीत भन्दा केही कम हुदैन । संगीतमा एउटा एस्तो साधना चहिन्छ की पहिला त भाग्वानले गालामा स्वोर दिनु पर्छ । गुरुको को आनुसरन गर्ने , (यस लाइ गुरुकुल शिक्ष्या पद्दति भन्दा फरक नपर्ला ) संगीत मा योग साधना गर्ने आनुसासन हुने भयो भने यो संभब छ । संगीत सबै प्राणी हरुले गाउछन, गुनगुनाऊछन । अतः एस छेत्रलाई कुलात बिहीन बनाऊ ।

लेखक : माधव पाण्डेय (ललितकला क्याम्पस )
बिधा : शास्त्रीय संगीत

Comments

Post a Comment

Popular posts from this blog

रास्त्रपति लाई आग्रह

फत्तेमान राजभण्डारी

TIMI ROYEKO PAL - तिमी रोएको पल ||Sugam Pokhrel & Anju Pant | Cover By M...