Thursday, December 10, 2009

बरिस्ट संगीतकार अम्बर गुरुङ

बरिस्ट संगीतकार अम्बर गुरुङ
जन्म मिति - १९९२ फागुन १४ दार्जिलिंग
गायन तथा संगीत सुरुवात - २०१६ माघ कलकत्तावाट दुइ गीत म अम्वर हु र सम्हालेर राख वाट गीति लेखन प्रारम्भ
वि।सं। २०२६ मा संगीत विशेषज्ञको रुपमा ने.प्र.प्र.मा प्रवेश संगीत प्रमुख /संगीतसंयोजक/संगीत निर्देशक भएर २०५४ मा अवकाश
लक्ष्मी प्र.देवकोटाको गीतिनाटक कुन्जिनी,मुनामदनमा - संगीतांकन
सत्यमोहन जोशीका चार नाटक लगायत माधव प्र।घिमिरेको मालती-मंगले मा समेत संगीत
चलचित्र - मनको वाध,जीवनरेखा - पृष्ठसंगीत र पार्शव संगीत
आदिकवि भानुभक्त वृतचित्र - पार्श्वसंगीत,स्वर
क्वायर - "समवेतगायन" र सिम्फोनी - " विशाल वाद्यवाधन" प्रस्तुत गर्ने प्रथम प्रस्तोता

प्रकाशित पुस्तकहरु
अक्षरका आवाजहरु - गीतिसंग्रह २०६० प्रकाशक - तलेजु धनकुमारी कोष
कहा गए ती दिनहरु - संस्मरण,निबन्ध - २०६३ - रत्न पुस्तक भण्डार - सम्पादक - देवेन्द्र भट्टराइ
कहिले लहर कहिले तरंग - गीति क्यासेट
सम्हालेर राख - संयुक्त गीति संग्रह - १९६९
संलग्न - नेपाली चलचित्र संस्थान - भू।पू। सदस्य / आर्ट एकेडेमी दार्जिलिंग - संस्थापक
नेपालको नया राष्ट्रिय गानको संगीतकार उक्त राष्ट्रिय गीत संगीत गरे वापत नेपाल सरकारबाट रु।५,००,००० पारीश्रमीक प्राप्त
आझै पनि नेपाली संगीत छेत्रमा चर्चित एबम महत्वोपूर्ण भूमिकाको स्तम्भ बारिस्ट संगीतकार आम्बर गुरुङ

संगीतिक सिखर को सफलताको शुभकामना
माधव प्रसाद पाण्डे
ललित्कला क्याम्पस, काठमान्डौ
स्नातक तह

2 comments:

  1. nice very nice musician of nepal. we proud of him.

    ReplyDelete
  2. संगीतकार अम्बर गुरुङ नेपाली संगीत को धरोहर हो । उहा प्रती हामी गर्भ गर्छौ ।

    ReplyDelete