Posts

Showing posts from December, 2009

Veteran Musicial : Prabhu Raj Dhakal

Image
Prabhu Raj Dhakal Prabhu has been singing Classical vocals since an early age and is Nepal's foremost classical vocalist and his spellbinding performances have been awarded with numerous honors. He has worked as lecturer of Classical Music at Tribhuwan University, Fine Arts Campus and at present working as Classical Music teacher in Kathmandu University. His Father Late Sangeet Pravin, Nararaj Dhakal (Born in 1968, Late Mr. Nararaj Dhakal who was a Maestro of "Classical Music" and was an academician of Nepal Government academy.) EXPERIENCES: - Worked as a Classical Vocalist in National Radio station for eight years. - Conducting a Classical Musical institute at Bagbazar. - Has Participated in Lots of Musical concerts organized by government and private sector such as Nepal Academy, Radio Nepal, National Theater, Kiranteswor Sangeetasharm etc. - Working as a Teacher in Nepal Music School. Concerts Various Part of Nepal. Various Part of India. Austria. Germany etc... CREAT

Veteran Tabala Playar : Rabin Lal Shrestha

Image
Veteran TAbala Playar : Rabin Lal Shrestha Date of Birth : 12th Nov, 1969 Father's Name : Mr. Shankar Lal Shrestha Nationality : Nepali Religion : Hindu Language : English, Nepali, Hindi & Newari Instrument : TABALA QUALIFICATION Graduation in Music (Sangeet Prabhakar)) from Prayag Sangeet Samiti Alahabad in 1987 Completed Masters in Music (Sangeet Pravin) from Prayag Sangeet samiti Alahabad in 1989. TRAINING - Started learning tabla at the tender age from the senior Gurus like Sadhuram Manandhar and Ganesh Raj Wonta. - Learned professional tabla playing from renowned tabla palyer Guru Hom Nath Upadyaya. - Deep knowledge received about taal from senior and renowned tabla player Late Guru Sambhu Prasad Mishra. - Completed one year training on Nepalese folk and tradiotional Newari Drums at Royal Nepal Academy in 1986. EXPERIENCES - Worked as a musician for 9 years in Royal Nepal Academy from 1990 to 1998 - Worked as Tabla teacher in different renowned schools. - Working as music

साधनारत शीला संगीतमा

Image
धेरै गीत गाएर पनि मिडियामा त्यति नआएकी गायिका हुन्-शीला विष्ट । देखेर चिनेको भन्दा आवाज सुनेर चिनेको उनलाई रमाइलो लाग्छ । कुनै पनि गीत-संगीतले मुटु नछोएसम्म त्यसले काम गरेको मानिँदैन । क्षणिक हिट भएर हराउने चाहना उनको छैन । विष्ट भन्छिन्- संगीतलाई साधनाका रूपमा लिनुपर्छ । बाल्यकाल मामाघरमा बिताएकी शीलालाई मामाको गीत-संगीतप्रतिको रुचिकै कारण गीत गाउन थालेको बताइन् । उनी २-३ कक्षा पढ्दा नै लता मंगेसकर, तारादेवी, अरुणा लामा, गुलाम अली, भक्तराज आचार्यका गीतहरू नक्कल गरेर गाउँथिन् । रेडियोमा कुनै राम्रो गीत गुञ्जियो भने सबैलाई चुप लगाई क्यासेटमा रेकर्ड गरेर प्राक्टिस गर्थिन् । सबैले तिम्रो स्वर कस्तो मीठो भनेपछि फुरुङ्ग भएर त्यहीँ ३-४ वटा गीत सुनाउने उनको बानी थियो । कक्षा ८ मा पढ्दा रेडियो नेपालमा भएको बाल गीत प्रतियोगितामा उनी प्रथम भएकी थिइन् । त्यतिबेला उनले फूलैफूल मकै देख्छु नाङ्लोभरि, खान मन लाग्दालाग्दै हिँड्नुपर्छ भोकै गीत गाएकी थिइन् । धेरैको स्यावासी पाएपछि शीलामा एल्बम निकाल्ने रहर जाग्यो । हुन त उनले त्यतिबेला ४ वटा गीत रेकर्डसमेत गराएकी थिइन् तर त्यो एल्बम बजारमा आउन सकेन, तै

बरिस्ट संगीतकार अम्बर गुरुङ

Image
बरिस्ट संगीतकार अम्बर गुरुङ जन्म मिति - १९९२ फागुन १४ दार्जिलिंग गायन तथा संगीत सुरुवात - २०१६ माघ कलकत्तावाट दुइ गीत म अम्वर हु र सम्हालेर राख वाट गीति लेखन प्रारम्भ वि।सं। २०२६ मा संगीत विशेषज्ञको रुपमा ने.प्र.प्र.मा प्रवेश संगीत प्रमुख /संगीतसंयोजक/संगीत निर्देशक भएर २०५४ मा अवकाश लक्ष्मी प्र.देवकोटाको गीतिनाटक कुन्जिनी,मुनामदनमा - संगीतांकन सत्यमोहन जोशीका चार नाटक लगायत माधव प्र।घिमिरेको मालती-मंगले मा समेत संगीत चलचित्र - मनको वाध,जीवनरेखा - पृष्ठसंगीत र पार्शव संगीत आदिकवि भानुभक्त वृतचित्र - पार्श्वसंगीत,स्वर क्वायर - "समवेतगायन" र सिम्फोनी - " विशाल वाद्यवाधन" प्रस्तुत गर्ने प्रथम प्रस्तोता प्रकाशित पुस्तकहरु अक्षरका आवाजहरु - गीतिसंग्रह २०६० प्रकाशक - तलेजु धनकुमारी कोष कहा गए ती दिनहरु - संस्मरण,निबन्ध - २०६३ - रत्न पुस्तक भण्डार - सम्पादक - देवेन्द्र भट्टराइ कहिले लहर कहिले तरंग - गीति क्यासेट सम्हालेर राख - संयुक्त गीति संग्रह - १९६९ संलग्न - नेपाली चलचित्र संस्थान - भू।पू। सदस्य / आर्ट एकेडेमी दार्जिलिंग - संस्थापक नेपालको नया राष्ट्रिय गानको संगीत

स्वोर सम्राट स्वो. नारायण गोपाल

Image
नारायणगोपालको संक्षिप्त परिचय १. जन्म वि.स. १९९६ साल असोज १८ गते बुधावार, काठमाडौ । २. पिता आशागोपाल गुरुवाचार्य माता रामदेवी गुरुवाचार्य ३. शिक्षा स्नातक । ४। सानै उमेरदेखि विभिन्न खुल्ला मञ्च तथा बैंकहरुका गीति कार्यक्रममा भाग लिएको तर २०१२ सालदेखि सक्रिय रुपले रंगमञ्चीय कार्यक्रममा प्रवेश गरेको । ५. २०१८ सालमा पहिलो पटक कलकत्ता गई रेकर्ड भेरेको । ६. २०२० ,२०२४ सालमा एम।एस।यनिभर्सिटी वरोडमा शास्त्रीय संगीत अध्ययन । ७. २०२३ र २०२४ सालमा रेडियो नेपालारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा क्रमशः सर्वाेत्कृष्ट संगीतकार तथा सर्वाेत्कृष्ट गायक घोषित भई श्री ५ महेन्द्रको बाहुलीबाट पदक प्राप्त गरेको । ८। २०२६ साल फागुन १६ गते श्री ५ युवाराजधिराज विरेन्द्र वीर विक्रम शाहदेवको शुभविवाहका समारोहमा नारायणहिटी राजदरवारमा उपस्थिति भइ सांस्कृतिक कार्यक्रम चलाएको छ । ९। ‘मुनामदन, ‘मालती म्गले समेत गरी १४ वटा गीति नाटक तथा ६ वटा कथानक चलचित्रमा पृष्ठ गायन । १०. २००७ सालमा संस्कृति विभागको संगीत निर्देशकमा नियुक्ति । ११. २०३३ सालमा सांस्कृतिक संस्थान संचालक समितिको सदस्य । १२. ‘बागीना सा्