Posts

Showing posts from February, 2010

Love and Meditation

Image
"How can people turn the human phenomenon of falling in love into a meditation? " IT IS THE EASIEST WAY. In human life, love is the closest phenomenon to meditation. The moment you fall in love with someone, what actually happens? What transpires between those two who have fallen in love with each other? They drop their egos -- at least for each other. They drop their hypocrisies, their masks. They want to be together, almost one soul within two bodies. That's the desire of love. And this is a beautiful moment to change it into a meditation. Just nobody has ever told them. In fact, just the opposite has been told to them: that love is against meditation, so people who are falling in love can never become meditators. THE SAME PEOPLE who make celibacy spiritual make love unspiritual, something dirty, condemned. But to me things are totally different. Love helps you to relax, which is part of meditation. Love helps y...

Blood Donation Photos

Image
/> /> /> /> />

सङ्गीतमा समर्पित सुरेश

Image
आऊ मेरा प्यारा-प्यारा भाइबहिनीहरू रेडियोनजिक आऊ, लौ त सुरु गरौँ आजको बाल कार्यक्रम ...' हालैको एक बिहान रेडियो नेपालबाट गुञ्जिने यी शब्दहरूलाई सम्झि सङ्गीतकार सुरेश अधिकारीले । बासुदेव मुनालका यी शब्दहरू मुख्य प्रेरणाका स्रोत हुन् रे सङ्गीतकार अधिकारीका लागि । 'त्यतिबेला रेडियो नेपाल सञ्चारको एक मात्र सशक्त माध्यम थियो । हामी स्कुलका गुरुहरूभन्दा रेडियोसँग बढी रमाउँथ्यौ,' सुरेशले आफ्नो विगत खोतले । २०३८ सालमा र्सवप्रथम रेडियो नेपालको बाल कार्यक्रममा प्रथम स्थान हात पारेका अधिकारीले अहिलेसम्म सङ्गीतको कुनै औपचारिक शिक्षा लिएका छैनन् । रेडियो नेपालको पुरस्कार नै उनका लागि सङ्गीत क्षेत्रमा प्रवेशको बाटो बन्यो । काभ्रे, कुशादेवी-३ मा जन्मिएका अधिकारीले एसएलसीसम्मको शिक्षा स्थानीय कुशादेवी उच्च माविबाट गरे । सङ्गीतमा रुचि भए पनि उनले काठमाडौँ ल क्याम्पसबाट कानुनमा स्नातक गरे । त्यो औपचारिक शिक्षाले उनको करियरलाई खासै सहयोग गरेन जति उनलाई रेडियो नेपालमा निरन्तर धाउनाले गरेको छ । 'युनिक म्युजिक कर्न्र्सन भन्ने एउटा एजेन्सीमा २०४४ सालतिर गायकका लागि विज्ञापन मागेको थियो । म प...