Posts

राजेश पायल राइ (गायक)

Image
नेपाली सांगीतिक छेत्रमा झन्दै २ दसक बिताई रहनु भएका चर्चित एबम ब्यस्त गायेक राजेश पायल राईले नया आल्बम "दरसन नमस्ते" बजारमा ल्याउनु भएको छ । जसमा उहाले चर्चित संगीतकार हारूको संगीत र स्वोयम आफै पनी संगीत गरी एकल आल्बम बजारमा ल्याउनु भएको हो । झन्दै ९ वोटा सोलो एल्बम माँ ल्याई सक्नु भएका गायेक राइ को यो १० औ एल्बम हो र फेरी ११ औ एल्बम "राइ इज किंग" को तयारी मा जुतीरहेका छन । मूर्छना , पूर्बमा रंग चदेछ, जस्ट फोर यू , लव लेटर, बैगुनी रैछौ मायालु, निगाह, जदौ - १, कामना, जदौ -२ , उहाका एल्बमहरु हुन । हालै मात्र बाज़ार मा आएको "दरसन नमस्ते" एल्बम मा उहा ले सबै प्रकारका गीत हरु समाबेस गर्नु भएको छ । उहाले २५० नेपाली चलचित्रका गीतहरु gaai सक्नु भएको छ । सबै प्रकारका गीत gauna khappis gayek राइ praya concert ra bides को karyakram मा besta hunchan । उहा को sangeetik यात्रा को safaltako laagi suvakamana । madhur sargam kathmandu।

नेपालमा पप संगीतको आकर्सन र यसको प्रभाब

Image
नेपालका पहिला पप गायक ओम बिक्रम बिस्टले सबै भन्दा पहिला पप गीत रिकॉर्ड गरेपछि यसको प्रभाब नेपालका नया पुस्ताका नया पीढीहरुलाई परेको देखिन्छ । आहिले त नेपाल पपछेत्रमा निकैनै आगादी गैसकेको छ । चाहे गाउन होस चाहे येसैछेत्रमा केही गर्ने उदेश्य लिएर होस एस्मा लागिपरेको देखिन्छ यो त संगीत छेत्रको लागी खुसिको कुरा हो तर, येसमा लागे पछि चुरोट नखाने भने सायेदै छैनन होला । आहिले को यो जून नया पुस्ता छ यसलाई आलिकती आनुसासित भएर, बिस्तारै शास्त्रीय संगीतमा यिनीहरुको लगाब बदाउने हो भने, नेपालको संगीत बिस्वो को संगीत भन्दा केही कम हुदैन । संगीतमा एउटा एस्तो साधना चहिन्छ की पहिला त भाग्वानले गालामा स्वोर दिनु पर्छ । गुरुको को आनुसरन गर्ने , (यस लाइ गुरुकुल शिक्ष्या पद्दति भन्दा फरक नपर्ला ) संगीत मा योग साधना गर्ने आनुसासन हुने भयो भने यो संभब छ । संगीत सबै प्राणी हरुले गाउछन, गुनगुनाऊछन । अतः एस छेत्रलाई कुलात बिहीन बनाऊ । लेखक : माधव पाण्डेय (ललितकला क्याम्पस ) बिधा : शास्त्रीय संगीत

रास्त्रपति लाई आग्रह

Image
रास्त्रको अभिभाबक 'रास्त्रपति' ले प्रधानसेनापति थामौती गरेकू बिसयालाई लिएर आकिकृत माओबदिले आन्दोलनलाई निरंतरता दिएराहेको छ । देशमाँ आर्थिक बरसा ०६६ / ०६७ को बजेट पारित भएको छेन । रास्त्र आहिले जीबन मृत्युको दोसद्मा छात्पतैराहेको छ । जनता ले दिएको सरकारको मुख्या एजेंडा संबिधान निर्माण कार्य बिस्तारै ओझेल परेको देखिंछा । यस्तो आबस्तामा के रास्त्राले 'सर्प पानी मरने लाठी पानी नाभंचने ' गारी सोयम आपैले घुमौरो पारामा बिगत्मा जे भयो, आबा का दिना त्यस्तो हुने छैनभन्दै प्रतिबध्ता जहर गारी समस्यालाई उचित निकास दिए सच्चा रास्त्र को पिता, रास्त्रकोँ आभिभाबक को भूमिका निवाह हुने थियो । लेखक : थानेश्वोर पाठक (ग्लोबल चार्टर्ड , बुटवल )

टूटा हुवा सपना

Image
Hello Friends । जीना चाहते हैं मगर ज़िन्दगी रास नहीं आती! मरना चाहते हैं मगर मौत पास नहीं आती! बहुत उदास हैं हम इस ज़िन्दगी से! उनकी यादें भी तो तड़पाने से बाज़ नहीं आती! एक दिन हमारे आंसूं हमसे पूछ बैठे! हमे रोज़ - रोज़ क्यों बुलाते हो! हमने कहा हम याद तो उन्हें करते हैं तुम क्यों चले आते हो! तुम क्या जानो शराब कैसे पिलाई जाती है! खोलने से पहले बोतल हिलाई जाती है! फिर आवाज़ लगायी जाती है आ जाओ दर्दे दिलवालों! यहाँ दर्द-ऐ-दिल की दावा पिलाई जाती है!