Posts

Showing posts from 2009

Veteran Musicial : Prabhu Raj Dhakal

Image
Prabhu Raj Dhakal Prabhu has been singing Classical vocals since an early age and is Nepal's foremost classical vocalist and his spellbinding performances have been awarded with numerous honors. He has worked as lecturer of Classical Music at Tribhuwan University, Fine Arts Campus and at present working as Classical Music teacher in Kathmandu University. His Father Late Sangeet Pravin, Nararaj Dhakal (Born in 1968, Late Mr. Nararaj Dhakal who was a Maestro of "Classical Music" and was an academician of Nepal Government academy.) EXPERIENCES: - Worked as a Classical Vocalist in National Radio station for eight years. - Conducting a Classical Musical institute at Bagbazar. - Has Participated in Lots of Musical concerts organized by government and private sector such as Nepal Academy, Radio Nepal, National Theater, Kiranteswor Sangeetasharm etc. - Working as a Teacher in Nepal Music School. Concerts Various Part of Nepal. Various Part of India. Austria. Germany etc... CREAT...

Veteran Tabala Playar : Rabin Lal Shrestha

Image
Veteran TAbala Playar : Rabin Lal Shrestha Date of Birth : 12th Nov, 1969 Father's Name : Mr. Shankar Lal Shrestha Nationality : Nepali Religion : Hindu Language : English, Nepali, Hindi & Newari Instrument : TABALA QUALIFICATION Graduation in Music (Sangeet Prabhakar)) from Prayag Sangeet Samiti Alahabad in 1987 Completed Masters in Music (Sangeet Pravin) from Prayag Sangeet samiti Alahabad in 1989. TRAINING - Started learning tabla at the tender age from the senior Gurus like Sadhuram Manandhar and Ganesh Raj Wonta. - Learned professional tabla playing from renowned tabla palyer Guru Hom Nath Upadyaya. - Deep knowledge received about taal from senior and renowned tabla player Late Guru Sambhu Prasad Mishra. - Completed one year training on Nepalese folk and tradiotional Newari Drums at Royal Nepal Academy in 1986. EXPERIENCES - Worked as a musician for 9 years in Royal Nepal Academy from 1990 to 1998 - Worked as Tabla teacher in different renowned schools. - Working as music ...

साधनारत शीला संगीतमा

Image
धेरै गीत गाएर पनि मिडियामा त्यति नआएकी गायिका हुन्-शीला विष्ट । देखेर चिनेको भन्दा आवाज सुनेर चिनेको उनलाई रमाइलो लाग्छ । कुनै पनि गीत-संगीतले मुटु नछोएसम्म त्यसले काम गरेको मानिँदैन । क्षणिक हिट भएर हराउने चाहना उनको छैन । विष्ट भन्छिन्- संगीतलाई साधनाका रूपमा लिनुपर्छ । बाल्यकाल मामाघरमा बिताएकी शीलालाई मामाको गीत-संगीतप्रतिको रुचिकै कारण गीत गाउन थालेको बताइन् । उनी २-३ कक्षा पढ्दा नै लता मंगेसकर, तारादेवी, अरुणा लामा, गुलाम अली, भक्तराज आचार्यका गीतहरू नक्कल गरेर गाउँथिन् । रेडियोमा कुनै राम्रो गीत गुञ्जियो भने सबैलाई चुप लगाई क्यासेटमा रेकर्ड गरेर प्राक्टिस गर्थिन् । सबैले तिम्रो स्वर कस्तो मीठो भनेपछि फुरुङ्ग भएर त्यहीँ ३-४ वटा गीत सुनाउने उनको बानी थियो । कक्षा ८ मा पढ्दा रेडियो नेपालमा भएको बाल गीत प्रतियोगितामा उनी प्रथम भएकी थिइन् । त्यतिबेला उनले फूलैफूल मकै देख्छु नाङ्लोभरि, खान मन लाग्दालाग्दै हिँड्नुपर्छ भोकै गीत गाएकी थिइन् । धेरैको स्यावासी पाएपछि शीलामा एल्बम निकाल्ने रहर जाग्यो । हुन त उनले त्यतिबेला ४ वटा गीत रेकर्डसमेत गराएकी थिइन् तर त्यो एल्बम बजारमा आउन सकेन, तै...

बरिस्ट संगीतकार अम्बर गुरुङ

Image
बरिस्ट संगीतकार अम्बर गुरुङ जन्म मिति - १९९२ फागुन १४ दार्जिलिंग गायन तथा संगीत सुरुवात - २०१६ माघ कलकत्तावाट दुइ गीत म अम्वर हु र सम्हालेर राख वाट गीति लेखन प्रारम्भ वि।सं। २०२६ मा संगीत विशेषज्ञको रुपमा ने.प्र.प्र.मा प्रवेश संगीत प्रमुख /संगीतसंयोजक/संगीत निर्देशक भएर २०५४ मा अवकाश लक्ष्मी प्र.देवकोटाको गीतिनाटक कुन्जिनी,मुनामदनमा - संगीतांकन सत्यमोहन जोशीका चार नाटक लगायत माधव प्र।घिमिरेको मालती-मंगले मा समेत संगीत चलचित्र - मनको वाध,जीवनरेखा - पृष्ठसंगीत र पार्शव संगीत आदिकवि भानुभक्त वृतचित्र - पार्श्वसंगीत,स्वर क्वायर - "समवेतगायन" र सिम्फोनी - " विशाल वाद्यवाधन" प्रस्तुत गर्ने प्रथम प्रस्तोता प्रकाशित पुस्तकहरु अक्षरका आवाजहरु - गीतिसंग्रह २०६० प्रकाशक - तलेजु धनकुमारी कोष कहा गए ती दिनहरु - संस्मरण,निबन्ध - २०६३ - रत्न पुस्तक भण्डार - सम्पादक - देवेन्द्र भट्टराइ कहिले लहर कहिले तरंग - गीति क्यासेट सम्हालेर राख - संयुक्त गीति संग्रह - १९६९ संलग्न - नेपाली चलचित्र संस्थान - भू।पू। सदस्य / आर्ट एकेडेमी दार्जिलिंग - संस्थापक नेपालको नया राष्ट्रिय गानको संगीत...

स्वोर सम्राट स्वो. नारायण गोपाल

Image
नारायणगोपालको संक्षिप्त परिचय १. जन्म वि.स. १९९६ साल असोज १८ गते बुधावार, काठमाडौ । २. पिता आशागोपाल गुरुवाचार्य माता रामदेवी गुरुवाचार्य ३. शिक्षा स्नातक । ४। सानै उमेरदेखि विभिन्न खुल्ला मञ्च तथा बैंकहरुका गीति कार्यक्रममा भाग लिएको तर २०१२ सालदेखि सक्रिय रुपले रंगमञ्चीय कार्यक्रममा प्रवेश गरेको । ५. २०१८ सालमा पहिलो पटक कलकत्ता गई रेकर्ड भेरेको । ६. २०२० ,२०२४ सालमा एम।एस।यनिभर्सिटी वरोडमा शास्त्रीय संगीत अध्ययन । ७. २०२३ र २०२४ सालमा रेडियो नेपालारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा क्रमशः सर्वाेत्कृष्ट संगीतकार तथा सर्वाेत्कृष्ट गायक घोषित भई श्री ५ महेन्द्रको बाहुलीबाट पदक प्राप्त गरेको । ८। २०२६ साल फागुन १६ गते श्री ५ युवाराजधिराज विरेन्द्र वीर विक्रम शाहदेवको शुभविवाहका समारोहमा नारायणहिटी राजदरवारमा उपस्थिति भइ सांस्कृतिक कार्यक्रम चलाएको छ । ९। ‘मुनामदन, ‘मालती म्गले समेत गरी १४ वटा गीति नाटक तथा ६ वटा कथानक चलचित्रमा पृष्ठ गायन । १०. २००७ सालमा संस्कृति विभागको संगीत निर्देशकमा नियुक्ति । ११. २०३३ सालमा सांस्कृतिक संस्थान संचालक समितिको सदस्य । १२. ‘बागीना सा्...

गजब छ बा !!!!!

Image
ह्वाँले 'पक्राउ’ मात्र के भन्नुभाथ्यो, मन्त्रीज्यूले 'पड्काउ’ सुन्नु भो क्यारे ! पड्काइ दिनुभो गालाँ ! उहा का कम हुनुहुन्छ र मधेश को मंत्री पो ता !!!!!!!!!!!!!!!!!!!!

गायक भक्तराज आचार्यका बारेमा फ़िल्म बन्ने

Image
काठमाडौं, २०६६ कार्तिक २९ - 'जति चोट दिन्छौ देऊ मायालु...', 'मुटु जलिरहेछ...' जस्ता दर्जनौं कालजयी गीतका गायक भक्तराज आचार्य अचेल सार्वजनिक जीवनभन्दा बाहिर छन् । शारीरिक अस्वस्थताले प्रायः घरमै सीमित रहँदै आएका यी भजनशिरोमणिबारे अब फिल्म बन्ने भएको छ । 'आचार्य' नाम रहने उक्त फिल्म सिक्किमको सिल्क रुट पिक्चर्सले बनाउन लागेको हो, जसमा भक्तराजको जीवनकहानी समेटिनेछ । 'एउटा गायकका लागि जिब्रोको क्यान्सर हुनु र पछि जिब्रो नै काट्नुपर्ने स्थिति आउनु जति पीडादायक कुरा अरू के होला ?' आफ्ना बुबाले झेलिरहेको दर्दनाक अवस्थाबारे गायक छोरा सत्यराजले भने, 'उहाँले संगीतमा गरेको संघर्ष, पाएको सफलता र अहिले भोगिरहेको स्थिति छर्लङ्ग हुने गरी फिल्म बनाउन लागिएको हो ।' आउँदो डिसेम्बर पहिलो साता छायांकन सुरु हुने 'आचार्य' मा भक्तराजको भूमिकामा सत्यराज नै प्रस्तुत हुनेछन् । निर्देशन प्रशान्त रसाइलीले गर्नेछन् । १९९९ मा धनकुटामा जन्मेर डेढ वर्षको हुँदा परिवारसँगै पश्चिम बंगालको डुवर्स बसाइँ गएका भक्तराज २०३० मा मात्रै काठमाडौं फर्केका थिए । 'त्यही भएर फिल्म...

राजेशलाई छोपाछोप

Image
शिव शर्मा, कास्की २०६६ कार्तिक २९ गायक राजेशपायल राईले फेवानगरीमा चैन पाएनन् । जनजाति सांस्कृतिक साँझका लागि शनिबार यहाँ आएका उनी प्रशंसकद्वारा घेरिए । कार्यक्रममा उनले नयाँ/पुराना चौध गीत सुनाएका थिए । चलचित्र 'सिलसिला' को 'सागरसरि चोखो माया...' गीतका लागि उनले श्रोताको एकोहारो वान्स मोर पाइरहे । उनले त्यो गीत तीनचोटि सुनाउनुपर्‍यो । वर्षकै सर्वाधिक हिट यो फिल्मी गीतले युवादेखि पाकासम्मलाई हल्लाएको थियो । 'बैगुनी रैछौ मायालु...' मा पनि उनले उत्तिकै वाहवाही पाए । 'नौला जाले मायाले...' र पछिल्ल्ाो एल्बम 'दर्शन नमस्ते' को शीर्ष गीतले पनि श्रोताहरूको स्याबासी पाए । कार्यक्रम सुरु भएदेखि नसकिउन्जेल फ्यानद्वारा घेरिएका गायकसँग तस्बिर खिचाउने र अटोग्राफ लिनेहरूबीच पनि त्यत्तिकै हानथाप देखियो । राजेशसँग क्यामेरामा कैद हुन 'जति माया लाए पनि...,' 'तगारोमा रुमाल राखी...' जस्ता कर्णपि्रय गीतका रचनाकार विनोद गौचन -तस्बिरमा) पनि पछि परेनन् । 'भेट भएको मौका किन त्यत्तिकै उम्किन दिनु ? आफू सफल भएपछि विनोद भन्दै थिए । प्रशंसकहरूले अटोग्राफ ल...

राजेश पायल राइ (गायक)

Image
नेपाली सांगीतिक छेत्रमा झन्दै २ दसक बिताई रहनु भएका चर्चित एबम ब्यस्त गायेक राजेश पायल राईले नया आल्बम "दरसन नमस्ते" बजारमा ल्याउनु भएको छ । जसमा उहाले चर्चित संगीतकार हारूको संगीत र स्वोयम आफै पनी संगीत गरी एकल आल्बम बजारमा ल्याउनु भएको हो । झन्दै ९ वोटा सोलो एल्बम माँ ल्याई सक्नु भएका गायेक राइ को यो १० औ एल्बम हो र फेरी ११ औ एल्बम "राइ इज किंग" को तयारी मा जुतीरहेका छन । मूर्छना , पूर्बमा रंग चदेछ, जस्ट फोर यू , लव लेटर, बैगुनी रैछौ मायालु, निगाह, जदौ - १, कामना, जदौ -२ , उहाका एल्बमहरु हुन । हालै मात्र बाज़ार मा आएको "दरसन नमस्ते" एल्बम मा उहा ले सबै प्रकारका गीत हरु समाबेस गर्नु भएको छ । उहाले २५० नेपाली चलचित्रका गीतहरु gaai सक्नु भएको छ । सबै प्रकारका गीत gauna khappis gayek राइ praya concert ra bides को karyakram मा besta hunchan । उहा को sangeetik यात्रा को safaltako laagi suvakamana । madhur sargam kathmandu।

नेपालमा पप संगीतको आकर्सन र यसको प्रभाब

Image
नेपालका पहिला पप गायक ओम बिक्रम बिस्टले सबै भन्दा पहिला पप गीत रिकॉर्ड गरेपछि यसको प्रभाब नेपालका नया पुस्ताका नया पीढीहरुलाई परेको देखिन्छ । आहिले त नेपाल पपछेत्रमा निकैनै आगादी गैसकेको छ । चाहे गाउन होस चाहे येसैछेत्रमा केही गर्ने उदेश्य लिएर होस एस्मा लागिपरेको देखिन्छ यो त संगीत छेत्रको लागी खुसिको कुरा हो तर, येसमा लागे पछि चुरोट नखाने भने सायेदै छैनन होला । आहिले को यो जून नया पुस्ता छ यसलाई आलिकती आनुसासित भएर, बिस्तारै शास्त्रीय संगीतमा यिनीहरुको लगाब बदाउने हो भने, नेपालको संगीत बिस्वो को संगीत भन्दा केही कम हुदैन । संगीतमा एउटा एस्तो साधना चहिन्छ की पहिला त भाग्वानले गालामा स्वोर दिनु पर्छ । गुरुको को आनुसरन गर्ने , (यस लाइ गुरुकुल शिक्ष्या पद्दति भन्दा फरक नपर्ला ) संगीत मा योग साधना गर्ने आनुसासन हुने भयो भने यो संभब छ । संगीत सबै प्राणी हरुले गाउछन, गुनगुनाऊछन । अतः एस छेत्रलाई कुलात बिहीन बनाऊ । लेखक : माधव पाण्डेय (ललितकला क्याम्पस ) बिधा : शास्त्रीय संगीत

रास्त्रपति लाई आग्रह

Image
रास्त्रको अभिभाबक 'रास्त्रपति' ले प्रधानसेनापति थामौती गरेकू बिसयालाई लिएर आकिकृत माओबदिले आन्दोलनलाई निरंतरता दिएराहेको छ । देशमाँ आर्थिक बरसा ०६६ / ०६७ को बजेट पारित भएको छेन । रास्त्र आहिले जीबन मृत्युको दोसद्मा छात्पतैराहेको छ । जनता ले दिएको सरकारको मुख्या एजेंडा संबिधान निर्माण कार्य बिस्तारै ओझेल परेको देखिंछा । यस्तो आबस्तामा के रास्त्राले 'सर्प पानी मरने लाठी पानी नाभंचने ' गारी सोयम आपैले घुमौरो पारामा बिगत्मा जे भयो, आबा का दिना त्यस्तो हुने छैनभन्दै प्रतिबध्ता जहर गारी समस्यालाई उचित निकास दिए सच्चा रास्त्र को पिता, रास्त्रकोँ आभिभाबक को भूमिका निवाह हुने थियो । लेखक : थानेश्वोर पाठक (ग्लोबल चार्टर्ड , बुटवल )

टूटा हुवा सपना

Image
Hello Friends । जीना चाहते हैं मगर ज़िन्दगी रास नहीं आती! मरना चाहते हैं मगर मौत पास नहीं आती! बहुत उदास हैं हम इस ज़िन्दगी से! उनकी यादें भी तो तड़पाने से बाज़ नहीं आती! एक दिन हमारे आंसूं हमसे पूछ बैठे! हमे रोज़ - रोज़ क्यों बुलाते हो! हमने कहा हम याद तो उन्हें करते हैं तुम क्यों चले आते हो! तुम क्या जानो शराब कैसे पिलाई जाती है! खोलने से पहले बोतल हिलाई जाती है! फिर आवाज़ लगायी जाती है आ जाओ दर्दे दिलवालों! यहाँ दर्द-ऐ-दिल की दावा पिलाई जाती है!