बरिस्ट संगीतकार अम्बर गुरुङ जन्म मिति - १९९२ फागुन १४ दार्जिलिंग गायन तथा संगीत सुरुवात - २०१६ माघ कलकत्तावाट दुइ गीत म अम्वर हु र सम्हालेर राख वाट गीति लेखन प्रारम्भ वि।सं। २०२६ मा संगीत विशेषज्ञको रुपमा ने.प्र.प्र.मा प्रवेश संगीत प्रमुख /संगीतसंयोजक/संगीत निर्देशक भएर २०५४ मा अवकाश लक्ष्मी प्र.देवकोटाको गीतिनाटक कुन्जिनी,मुनामदनमा - संगीतांकन सत्यमोहन जोशीका चार नाटक लगायत माधव प्र।घिमिरेको मालती-मंगले मा समेत संगीत चलचित्र - मनको वाध,जीवनरेखा - पृष्ठसंगीत र पार्शव संगीत आदिकवि भानुभक्त वृतचित्र - पार्श्वसंगीत,स्वर क्वायर - "समवेतगायन" र सिम्फोनी - " विशाल वाद्यवाधन" प्रस्तुत गर्ने प्रथम प्रस्तोता प्रकाशित पुस्तकहरु अक्षरका आवाजहरु - गीतिसंग्रह २०६० प्रकाशक - तलेजु धनकुमारी कोष कहा गए ती दिनहरु - संस्मरण,निबन्ध - २०६३ - रत्न पुस्तक भण्डार - सम्पादक - देवेन्द्र भट्टराइ कहिले लहर कहिले तरंग - गीति क्यासेट सम्हालेर राख - संयुक्त गीति संग्रह - १९६९ संलग्न - नेपाली चलचित्र संस्थान - भू।पू। सदस्य / आर्ट एकेडेमी दार्जिलिंग - संस्थापक नेपालको नया राष्ट्रिय गानको संगीत...
Veteran TAbala Playar : Rabin Lal Shrestha Date of Birth : 12th Nov, 1969 Father's Name : Mr. Shankar Lal Shrestha Nationality : Nepali Religion : Hindu Language : English, Nepali, Hindi & Newari Instrument : TABALA QUALIFICATION Graduation in Music (Sangeet Prabhakar)) from Prayag Sangeet Samiti Alahabad in 1987 Completed Masters in Music (Sangeet Pravin) from Prayag Sangeet samiti Alahabad in 1989. TRAINING - Started learning tabla at the tender age from the senior Gurus like Sadhuram Manandhar and Ganesh Raj Wonta. - Learned professional tabla playing from renowned tabla palyer Guru Hom Nath Upadyaya. - Deep knowledge received about taal from senior and renowned tabla player Late Guru Sambhu Prasad Mishra. - Completed one year training on Nepalese folk and tradiotional Newari Drums at Royal Nepal Academy in 1986. EXPERIENCES - Worked as a musician for 9 years in Royal Nepal Academy from 1990 to 1998 - Worked as Tabla teacher in different renowned schools. - Working as music ...
२४ मंसिर, काठमाण्डौ । वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ । दुवै मिर्गौलाले काम नगरेपछि बल्खुस्थित बयोधा अस्पतालमा उपचार गराइरहेका रेग्मीको सोमवार विहान निधन भएको हो । करिब पौने ६ बजे निधन भएका निर्देशक शिव रेग्मीको पार्थिव शरीरलाई चितवन लगिएको छ । उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर उनकै गृहजिल्ला चितवन लगिएको हो । बयोधा अस्पतालमा केही दिन देखि उनको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । चलचित्र आफन्तबाट नेपाली सिने नगरीमा निर्देशकको रुपमा प्रवेश गरेका रेग्मीले बनाएका अधिकांश चलचित्रले सुपरहिटको व्यापार गरेका छन् । नेपाली चलचित्र उद्योगलाई रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रोलगायतका चलचित्रको निर्देशन गरेका थिए । उनले बनाएको दुई चलचित्र मनले मनलाई छुन्छ र पराई प्रदर्शनका लागि तयार भएका छन् । शिव रेग्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्रकर्मीहरुको बाक्लो भिड बयोधा अस्पतालमा लागेको थियो । वि.सं २०२१ सालमा चितवनमा जन्मिएका रेग्मीले नाटकबा...
Comments
Post a Comment