Posts

Showing posts from December 9, 2009

स्वोर सम्राट स्वो. नारायण गोपाल

Image
नारायणगोपालको संक्षिप्त परिचय १. जन्म वि.स. १९९६ साल असोज १८ गते बुधावार, काठमाडौ । २. पिता आशागोपाल गुरुवाचार्य माता रामदेवी गुरुवाचार्य ३. शिक्षा स्नातक । ४। सानै उमेरदेखि विभिन्न खुल्ला मञ्च तथा बैंकहरुका गीति कार्यक्रममा भाग लिएको तर २०१२ सालदेखि सक्रिय रुपले रंगमञ्चीय कार्यक्रममा प्रवेश गरेको । ५. २०१८ सालमा पहिलो पटक कलकत्ता गई रेकर्ड भेरेको । ६. २०२० ,२०२४ सालमा एम।एस।यनिभर्सिटी वरोडमा शास्त्रीय संगीत अध्ययन । ७. २०२३ र २०२४ सालमा रेडियो नेपालारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा क्रमशः सर्वाेत्कृष्ट संगीतकार तथा सर्वाेत्कृष्ट गायक घोषित भई श्री ५ महेन्द्रको बाहुलीबाट पदक प्राप्त गरेको । ८। २०२६ साल फागुन १६ गते श्री ५ युवाराजधिराज विरेन्द्र वीर विक्रम शाहदेवको शुभविवाहका समारोहमा नारायणहिटी राजदरवारमा उपस्थिति भइ सांस्कृतिक कार्यक्रम चलाएको छ । ९। ‘मुनामदन, ‘मालती म्गले समेत गरी १४ वटा गीति नाटक तथा ६ वटा कथानक चलचित्रमा पृष्ठ गायन । १०. २००७ सालमा संस्कृति विभागको संगीत निर्देशकमा नियुक्ति । ११. २०३३ सालमा सांस्कृतिक संस्थान संचालक समितिको सदस्य । १२. ‘बागीना सा्