Posts

Showing posts from November 14, 2009

राजेश पायल राइ (गायक)

Image
नेपाली सांगीतिक छेत्रमा झन्दै २ दसक बिताई रहनु भएका चर्चित एबम ब्यस्त गायेक राजेश पायल राईले नया आल्बम "दरसन नमस्ते" बजारमा ल्याउनु भएको छ । जसमा उहाले चर्चित संगीतकार हारूको संगीत र स्वोयम आफै पनी संगीत गरी एकल आल्बम बजारमा ल्याउनु भएको हो । झन्दै ९ वोटा सोलो एल्बम माँ ल्याई सक्नु भएका गायेक राइ को यो १० औ एल्बम हो र फेरी ११ औ एल्बम "राइ इज किंग" को तयारी मा जुतीरहेका छन । मूर्छना , पूर्बमा रंग चदेछ, जस्ट फोर यू , लव लेटर, बैगुनी रैछौ मायालु, निगाह, जदौ - १, कामना, जदौ -२ , उहाका एल्बमहरु हुन । हालै मात्र बाज़ार मा आएको "दरसन नमस्ते" एल्बम मा उहा ले सबै प्रकारका गीत हरु समाबेस गर्नु भएको छ । उहाले २५० नेपाली चलचित्रका गीतहरु gaai सक्नु भएको छ । सबै प्रकारका गीत gauna khappis gayek राइ praya concert ra bides को karyakram मा besta hunchan । उहा को sangeetik यात्रा को safaltako laagi suvakamana । madhur sargam kathmandu।

नेपालमा पप संगीतको आकर्सन र यसको प्रभाब

Image
नेपालका पहिला पप गायक ओम बिक्रम बिस्टले सबै भन्दा पहिला पप गीत रिकॉर्ड गरेपछि यसको प्रभाब नेपालका नया पुस्ताका नया पीढीहरुलाई परेको देखिन्छ । आहिले त नेपाल पपछेत्रमा निकैनै आगादी गैसकेको छ । चाहे गाउन होस चाहे येसैछेत्रमा केही गर्ने उदेश्य लिएर होस एस्मा लागिपरेको देखिन्छ यो त संगीत छेत्रको लागी खुसिको कुरा हो तर, येसमा लागे पछि चुरोट नखाने भने सायेदै छैनन होला । आहिले को यो जून नया पुस्ता छ यसलाई आलिकती आनुसासित भएर, बिस्तारै शास्त्रीय संगीतमा यिनीहरुको लगाब बदाउने हो भने, नेपालको संगीत बिस्वो को संगीत भन्दा केही कम हुदैन । संगीतमा एउटा एस्तो साधना चहिन्छ की पहिला त भाग्वानले गालामा स्वोर दिनु पर्छ । गुरुको को आनुसरन गर्ने , (यस लाइ गुरुकुल शिक्ष्या पद्दति भन्दा फरक नपर्ला ) संगीत मा योग साधना गर्ने आनुसासन हुने भयो भने यो संभब छ । संगीत सबै प्राणी हरुले गाउछन, गुनगुनाऊछन । अतः एस छेत्रलाई कुलात बिहीन बनाऊ । लेखक : माधव पाण्डेय (ललितकला क्याम्पस ) बिधा : शास्त्रीय संगीत