Sunday, November 15, 2009

गजब छ बा !!!!!

ह्वाँले 'पक्राउ’ मात्र के भन्नुभाथ्यो,
मन्त्रीज्यूले 'पड्काउ’ सुन्नु भो क्यारे !
पड्काइ दिनुभो गालाँ ! उहा का कम
हुनुहुन्छ र मधेश को मंत्री पो ता !!!!!!!!!!!!!!!!!!!!

गायक भक्तराज आचार्यका बारेमा फ़िल्म बन्ने

काठमाडौं, २०६६ कार्तिक २९ -
'जति चोट दिन्छौ देऊ मायालु...', 'मुटु जलिरहेछ...' जस्ता दर्जनौं कालजयी गीतका गायक भक्तराज आचार्य अचेल सार्वजनिक जीवनभन्दा बाहिर छन् । शारीरिक अस्वस्थताले प्रायः घरमै सीमित रहँदै आएका यी भजनशिरोमणिबारे अब फिल्म बन्ने भएको छ । 'आचार्य' नाम रहने उक्त फिल्म सिक्किमको सिल्क रुट पिक्चर्सले बनाउन लागेको हो, जसमा भक्तराजको जीवनकहानी समेटिनेछ ।
'एउटा गायकका लागि जिब्रोको क्यान्सर हुनु र पछि जिब्रो नै काट्नुपर्ने स्थिति आउनु जति पीडादायक कुरा अरू के होला ?' आफ्ना बुबाले झेलिरहेको दर्दनाक अवस्थाबारे गायक छोरा सत्यराजले भने, 'उहाँले संगीतमा गरेको संघर्ष, पाएको सफलता र अहिले भोगिरहेको स्थिति छर्लङ्ग हुने गरी फिल्म बनाउन लागिएको हो ।' आउँदो डिसेम्बर पहिलो साता छायांकन सुरु हुने 'आचार्य' मा भक्तराजको भूमिकामा सत्यराज नै प्रस्तुत हुनेछन् । निर्देशन प्रशान्त रसाइलीले गर्नेछन् ।
१९९९ मा धनकुटामा जन्मेर डेढ वर्षको हुँदा परिवारसँगै पश्चिम बंगालको डुवर्स बसाइँ गएका भक्तराज २०३० मा मात्रै काठमाडौं फर्केका थिए ।
'त्यही भएर फिल्मको सुटिङ डुवर्स, सिक्किमलगायतका भारतीय ठाउँमा गर्ने पक्का भइसकेको छ,' सत्यराजले भने ।
सिक्किमकै रोशन राई निर्माता रहने 'आचार्य' का आधा कलाकार सिक्किममै अडिसनमार्फत छनोट गरिसकिएको छ । बाँकी काठमाडौंमा छानिनेछन् । भक्तराजकी पत्नी सुशीलाको भूमिकामा गुरुकुलकी रंगकर्मी अरुणा कार्की देखिनेछिन् । फिल्मका सबैजसो गीत भक्तराजकै हुनेछन् ।
तपाई को प्रतिक्रिया आनिवार्य छ ।

राजेशलाई छोपाछोप

शिव शर्मा, कास्की २०६६ कार्तिक २९
गायक राजेशपायल राईले फेवानगरीमा चैन पाएनन् । जनजाति सांस्कृतिक साँझका लागि शनिबार यहाँ आएका उनी प्रशंसकद्वारा घेरिए । कार्यक्रममा उनले नयाँ/पुराना चौध गीत सुनाएका थिए ।
चलचित्र 'सिलसिला' को 'सागरसरि चोखो माया...' गीतका लागि उनले श्रोताको एकोहारो वान्स मोर पाइरहे । उनले त्यो गीत तीनचोटि सुनाउनुपर्‍यो । वर्षकै सर्वाधिक हिट यो फिल्मी गीतले युवादेखि पाकासम्मलाई हल्लाएको थियो ।
'बैगुनी रैछौ मायालु...' मा पनि उनले उत्तिकै वाहवाही पाए । 'नौला जाले मायाले...' र पछिल्ल्ाो एल्बम 'दर्शन नमस्ते' को शीर्ष गीतले पनि श्रोताहरूको स्याबासी पाए । कार्यक्रम सुरु भएदेखि नसकिउन्जेल फ्यानद्वारा घेरिएका गायकसँग तस्बिर खिचाउने र अटोग्राफ लिनेहरूबीच पनि त्यत्तिकै हानथाप देखियो । राजेशसँग क्यामेरामा कैद हुन 'जति माया लाए पनि...,' 'तगारोमा रुमाल राखी...' जस्ता कर्णपि्रय गीतका रचनाकार विनोद गौचन -तस्बिरमा) पनि पछि परेनन् ।
'भेट भएको मौका किन त्यत्तिकै उम्किन दिनु ? आफू सफल भएपछि विनोद भन्दै थिए ।
प्रशंसकहरूले अटोग्राफ लिने र तस्बिर खिचाउने कुरा त भयो नै, हालै मात्र बेलायतबाट आएका गुरुङ चलचित्रका निर्माता केश गुरुङले पनि मौकामा चौका हान्न भ्याए । आफूले रचना गरेको गीतमा राजेशकै स्वर भर्ने योजना बुनिरहेका उनलाई 'ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो'।
'उनी यहाँ नभेटिएका भए काठमाडौं गएर रेकर्ड गराउनुपथ्र्यो,' पोखराको पुराना बार डिजिटल रेकर्डिङ स्टुडियोमा राजेशको स्वरमा आफ्नो गीत रेकर्ड गराइसकेपछि केशुले फुरुङ्ग हुँदै भने, 'समयको बचतसँगै खर्चको पनि कटौती भयो ।' अरू धेरैको यस्तै चाहना भने राजेशले समय अभावले पूरा गर्न सकेनन्।
एफएम, टेलिभिजन र स्थानीय वेबसाइटले अन्तरवार्ताका लागि घेरेपछि राजेशले बसाइ पनि लम्ब्याए । उनले सैलुन उद्घाटन पनि गरे।
प्रशंसकहरूले जति घेरे पनि युवा पुस्ताका चल्तीका गायकले भने कुनै बोर अनुभव गरेनन् । 'श्रोताहरूको यस्तै मायाले त म अहिलेसम्म टिकिरहेको छु नि,' उनले भने ।
माधव पाण्डेय, काठमांडू

Saturday, November 14, 2009

राजेश पायल राइ (गायक)

नेपाली सांगीतिक छेत्रमा झन्दै दसक बिताई रहनु भएका चर्चित एबम ब्यस्त गायेक राजेश पायल राईले नया आल्बम "दरसन नमस्ते" बजारमा ल्याउनु भएको छ । जसमा उहाले चर्चित संगीतकार हारूको संगीत स्वोयम आफै पनी संगीत गरी एकल आल्बम बजारमा ल्याउनु भएको हो । झन्दै ९ वोटा सोलो एल्बम माँ ल्याई सक्नु भएका गायेक राइ को यो १० औ एल्बम हो र फेरी ११ औ एल्बम "राइ इज किंग" को तयारी मा जुतीरहेका छन । मूर्छना , पूर्बमा रंग चदेछ, जस्ट फोर यू , लव लेटर, बैगुनी रैछौ मायालु, निगाह, जदौ - १, कामना, जदौ -२ , उहाका एल्बमहरु हुन । हालै मात्र बाज़ार मा आएको "दरसन नमस्ते" एल्बम मा उहा ले सबै प्रकारका गीत हरु समाबेस गर्नु भएको छ । उहाले २५० नेपाली चलचित्रका गीतहरु gaai सक्नु भएको छ । सबै प्रकारका गीत gauna khappis gayek राइ praya concert ra bides को karyakram मा besta hunchan । उहा को sangeetik यात्रा को safaltako laagi suvakamana ।

madhur sargam
kathmandu।

नेपालमा पप संगीतको आकर्सन र यसको प्रभाब

नेपालका पहिला पप गायक ओम बिक्रम बिस्टले सबै भन्दा पहिला पप गीत रिकॉर्ड गरेपछि यसको प्रभाब नेपालका नया पुस्ताका नया पीढीहरुलाई परेको देखिन्छ । आहिले त नेपाल पपछेत्रमा निकैनै आगादी गैसकेको छ । चाहे गाउन होस चाहे येसैछेत्रमा केही गर्ने उदेश्य लिएर होस एस्मा लागिपरेको देखिन्छ यो त संगीत छेत्रको लागी खुसिको कुरा हो तर, येसमा लागे पछि चुरोट नखाने भने सायेदै छैनन होला । आहिले को यो जून नया पुस्ता छ यसलाई आलिकती आनुसासित भएर, बिस्तारै शास्त्रीय संगीतमा यिनीहरुको लगाब बदाउने हो भने, नेपालको संगीत बिस्वो को संगीत भन्दा केही कम हुदैन । संगीतमा एउटा एस्तो साधना चहिन्छ की पहिला त भाग्वानले गालामा स्वोर दिनु पर्छ । गुरुको को आनुसरन गर्ने , (यस लाइ गुरुकुल शिक्ष्या पद्दति भन्दा फरक नपर्ला ) संगीत मा योग साधना गर्ने आनुसासन हुने भयो भने यो संभब छ । संगीत सबै प्राणी हरुले गाउछन, गुनगुनाऊछन । अतः एस छेत्रलाई कुलात बिहीन बनाऊ ।

लेखक : माधव पाण्डेय (ललितकला क्याम्पस )
बिधा : शास्त्रीय संगीत

Thursday, November 12, 2009

रास्त्रपति लाई आग्रह


रास्त्रको अभिभाबक 'रास्त्रपति' ले प्रधानसेनापति थामौती गरेकू बिसयालाई लिएर आकिकृत माओबदिले आन्दोलनलाई निरंतरता दिएराहेको छ । देशमाँ आर्थिक बरसा ०६६ / ०६७ को बजेट पारित भएको छेन । रास्त्र आहिले जीबन मृत्युको दोसद्मा छात्पतैराहेको छ । जनता ले दिएको सरकारको मुख्या एजेंडा संबिधान निर्माण कार्य बिस्तारै ओझेल परेको देखिंछा । यस्तो आबस्तामा के रास्त्राले 'सर्प पानी मरने लाठी पानी नाभंचने ' गारी सोयम आपैले घुमौरो पारामा बिगत्मा जे भयो, आबा का दिना त्यस्तो हुने छैनभन्दै प्रतिबध्ता जहर गारी समस्यालाई उचित निकास दिए सच्चा रास्त्र को पिता, रास्त्रकोँ आभिभाबक को भूमिका निवाह हुने थियो ।


लेखक : थानेश्वोर पाठक (ग्लोबल चार्टर्ड , बुटवल )


टूटा हुवा सपना


Hello Friends ।
जीना चाहते हैं मगर ज़िन्दगी रास नहीं आती!
मरना चाहते हैं मगर मौत पास नहीं आती!
बहुत उदास हैं हम इस ज़िन्दगी से!
उनकी यादें भी तो तड़पाने से बाज़ नहीं आती!
एक दिन हमारे आंसूं हमसे पूछ बैठे!
हमे रोज़ - रोज़ क्यों बुलाते हो!
हमने कहा हम याद तो उन्हें करते हैं तुम क्यों चले आते हो!
तुम क्या जानो शराब कैसे पिलाई जाती है!
खोलने से पहले बोतल हिलाई जाती है!
फिर आवाज़ लगायी जाती है आ जाओ दर्दे दिलवालों!
यहाँ दर्द-ऐ-दिल की दावा पिलाई जाती है!