राजेश पायल राइ (गायक)

नेपाली सांगीतिक छेत्रमा झन्दै दसक बिताई रहनु भएका चर्चित एबम ब्यस्त गायेक राजेश पायल राईले नया आल्बम "दरसन नमस्ते" बजारमा ल्याउनु भएको छ । जसमा उहाले चर्चित संगीतकार हारूको संगीत स्वोयम आफै पनी संगीत गरी एकल आल्बम बजारमा ल्याउनु भएको हो । झन्दै ९ वोटा सोलो एल्बम माँ ल्याई सक्नु भएका गायेक राइ को यो १० औ एल्बम हो र फेरी ११ औ एल्बम "राइ इज किंग" को तयारी मा जुतीरहेका छन । मूर्छना , पूर्बमा रंग चदेछ, जस्ट फोर यू , लव लेटर, बैगुनी रैछौ मायालु, निगाह, जदौ - १, कामना, जदौ -२ , उहाका एल्बमहरु हुन । हालै मात्र बाज़ार मा आएको "दरसन नमस्ते" एल्बम मा उहा ले सबै प्रकारका गीत हरु समाबेस गर्नु भएको छ । उहाले २५० नेपाली चलचित्रका गीतहरु gaai सक्नु भएको छ । सबै प्रकारका गीत gauna khappis gayek राइ praya concert ra bides को karyakram मा besta hunchan । उहा को sangeetik यात्रा को safaltako laagi suvakamana ।

madhur sargam
kathmandu।

Comments

Popular posts from this blog

रास्त्रपति लाई आग्रह

TIMI ROYEKO PAL - तिमी रोएको पल ||Sugam Pokhrel & Anju Pant | Cover By M...

अल बिदा शिव रेग्मी(फोटो फिचरसहित)