स्वोर सम्राट स्वो. नारायण गोपाल

नारायणगोपालको संक्षिप्त परिचय
१. जन्म वि.स. १९९६ साल असोज १८ गते बुधावार, काठमाडौ ।
२. पिता आशागोपाल गुरुवाचार्य माता रामदेवी गुरुवाचार्य
३. शिक्षा स्नातक ।
४। सानै उमेरदेखि विभिन्न खुल्ला मञ्च तथा बैंकहरुका गीति
कार्यक्रममा भाग लिएको तर २०१२ सालदेखि सक्रिय रुपले
रंगमञ्चीय कार्यक्रममा प्रवेश गरेको ।
५. २०१८ सालमा पहिलो पटक कलकत्ता गई रेकर्ड भेरेको ।
६. २०२० ,२०२४ सालमा एम।एस।यनिभर्सिटी वरोडमा शास्त्रीय
संगीत अध्ययन ।
७. २०२३ र २०२४ सालमा रेडियो नेपालारा आयोजित
प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा क्रमशः सर्वाेत्कृष्ट
संगीतकार तथा सर्वाेत्कृष्ट गायक घोषित भई श्री ५ महेन्द्रको बाहुलीबाट पदक प्राप्त गरेको ।
८। २०२६ साल फागुन १६ गते श्री ५ युवाराजधिराज विरेन्द्र वीर विक्रम शाहदेवको शुभविवाहका
समारोहमा नारायणहिटी राजदरवारमा उपस्थिति भइ सांस्कृतिक कार्यक्रम चलाएको छ ।
९। ‘मुनामदन, ‘मालती म्गले समेत गरी १४ वटा गीति नाटक तथा ६ वटा कथानक चलचित्रमा पृष्ठ
गायन ।
१०. २००७ सालमा संस्कृति विभागको संगीत निर्देशकमा नियुक्ति ।
११. २०३३ सालमा सांस्कृतिक संस्थान संचालक समितिको सदस्य ।
१२. ‘बागीना सा्गीतिक त्रैमासिकको प्रकाशक तथा सम्पादक
१३। टोली नेता , पर्यवेक्षक एवं सद्भावना मण्डलको सदस्यको रुपमा वर्मा, सोभियत संघ, दक्षिण कोरिया,
उत्तर कोरिया, जर्मन प्रजातान्त्रिक गणतन्त्र, गणतन्त्र चीन, हक, थाइल्याण्ड, भारत, बंगलादेश, मलेशिया
आदि मुलुकहरुको भ्रमण ।
१४। रेडियो नेपाल, रत्न रेकर्डि संस्थान, पद्मकन्या क्याम्पस, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान तथा विभिन्न
संघ संस्थाारा आयोजित संगीत सम्मेलन, सांस्कृतिक कार्यक्रम तथा नाटक महोत्सव समितिहरुका
निर्णयक तथा सदस्य ।
१५। २०३६,५,१७ देखि ०४०,१०,४ सम्म सांस्कृतिक संस्थानको महाप्रबन्धक ।
१६. सौखः खाना बनाउने, चेस खेल्ने, च्गा उडाउने, फुटवल म्याच हेर्ने, टेविल (विशेष गरी काठको) अगाडि
पयो कि बजाउन थालिहाल्ने ।
सम्मान र विभूषण
२०२३ साल सर्वाेत्तम स्गीतकार, रेडियो नेपालारा आयोजित प्रतियोगितामा
२०२४ साल सर्वाेत्तम गायक
२०२९ साल रत्न रेकर्ड पुरस्कार, रत्न रेकर्डि संस्थानारा आयोजित
२०३३ साल गोरखा दक्षिण बाहु (चौथो)
२०४० साल इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
२०४३ साल लायन्स अवार्ड, विशाल बजार लायन्स क्लब, काठमाडौ
२०४४ साल छिन्नलता पुरस्कार
२०४५ साल जगदम्बा श्री पुरस्कार, मदन पुरस्कार गुठी
२०४५ साल ‘वर्षको सर्वश्रेष्ठ पुरुष अन्तर्राष्टिय मञ्च पत्रिका
२०४७ साल उर्वशी र्ग पुरस्कार
शब्द - दिनेश अधिकारी
स्वर, संगीत - नारायण गोपाल
एल्बम - प्रेयसीका यादहरु
यो सम्झने मन छ म बिर्सुं कसरी
तिमी नै भनिदेऊ ए जाने निष्ठुरी
यीऔंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्तिन आफ्नै प्रतिविम्व छोप्न
म सक्तिन छाति फुटाएर जोड्न
पखाले यी आँखा पनि दृष्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
सक्छु म आकाश चिथोरेर फेर्न
सक्छु जूनको उज्यालो नैछेकन

Comments

Post a Comment

Popular posts from this blog

रास्त्रपति लाई आग्रह

फत्तेमान राजभण्डारी

TIMI ROYEKO PAL - तिमी रोएको पल ||Sugam Pokhrel & Anju Pant | Cover By M...